प्रमुख प्रशिक्षक जोशीको निधन

काठमाडौं । भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनिललाल जोशीको ५३ बर्षको अल्पायुमा निधन भएको छ । उनको हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार निधन भएको हो । १९९६ मा अमेरिकाको अटलान्टामा भएको २६ औं ओलम्पियकमा सहभागी भएका नेपाल ओलम्पियन संघका अध्यक्ष जोशीले २०४१ सालमा काठमाण्डौमा आयोजित दक्षिण एशियली खेलकुदमा सहभागीता जनाउंदै रजत पदक … Continue reading प्रमुख प्रशिक्षक जोशीको निधन